दुमी भाषा नेपालको उत्तरी खोटाङ जिल्लामा रहेको ताप र रावा नदीको वरपरको क्षेत्रमा बोलिने किराँती भाषा हो। यो माक्पा, खरबारी, बक्सिला, सप्तेश्वर, खर्मी लगायतका गाउँहरूमा बोलिन्छ।

दुमी भाषा
क्षेत्रखोटाङ जिल्ला, नेपाल
रैथाने(हरू)राई जाति[]
मातृभाषी वक्तास्वदेशी वक्ताहरू: २,५००
चिनियाँ-तिब्बती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३dus
ग्लोटोलगdumi1241[]
अगाडि केन्द्रीय पछाडि
छोटो लामो छोटो लामो छोटो लामो
उच्च i ɨ u u:
मध्य e e: o o:
मध्य-निम्न œ ə
न्यून a a:
डिप्थोङ e:j əj ai o:ə oj

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ उद्दरण त्रुटी: अवैध <ref>चिनो; e25 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Dumi", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।