हिना खान भारतीय टेलीवीज़न अभिनेत्री हुन्। जुन २००९ देखी यह रिश्ता क्या कहलाता हैमा मुख्य भमिका अक्षरा को रूपमा देखिएकी थिइन्।[१]

हिना खान
Hina khan.jpg
हिना खान
जन्महिना खान
श्रीनगर, जम्मू और कश्मीर
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मॉडल
कार्यकाल२००९ – वर्तमान

उनी स्टार प्लसको अन्य धारावाहिक सपना बाबुल का...बिदाई, चाँद छुपा बादल मेंमास्टरशेफ इन्डिया कुकिंग शो ३ मा अतिथिको भूमिकामा देखा परेकी थिइन।

जीवनीसम्पादन

उनको जन्म २ अक्टुबर १९८७ भातको जम्मु कश्मिर भन्ने ठाउँमा भएको हो ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "टीवी ने रियल लाइफ में किया परिपक्व: हिना", दैनिक जागरण, १८ अप्रैल २०१४, अन्तिम पहुँच २४ जुलाई २०१४ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन