हिटलर र यहूदी (उपन्यास)
हिटलर र यहूदी (उपन्यास) विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] हिटलर र यहुदी नेपाली सुप्रसिद्ध फ्रायडबादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो। जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ।
लेखक | विश्वेश्वरप्रसाद कोइराला |
---|---|
आवरण कलाकार | टेकवीर मुखिया |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकार | ऐतिहासिक |
प्रकाशक | साझा प्रकाशन |
पृष्ठ | १३६ |
आइएसबिएन | 978-99933-2-814-8 |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ साझा प्रकाशका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति