हिटलर र यहूदी (उपन्यास)

हिटलर र यहूदी (उपन्यास) विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] हिटलर र यहुदी नेपाली सुप्रसिद्ध फ्रायडबादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो। जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ।

हिटलर यहूदी (उपन्यास)
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारऐतिहासिक
प्रकाशकसाझा प्रकाशन
पृष्ठ१३६
आइएसबिएन978-99933-2-814-8

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्