हाउस अफ द ड्र्यागन एक अमेरिकी काल्पनिक नाटक टेलिभिजन शृङ्खला हो, जुन गेम अफ थ्रोन्स (२०११-२०१९) को प्रिक्वेल हो। दुबै शृङ्खलाहरू जर्ज आरआर मार्टिनको अ सङ अफ आइस एन्ड फायर उपन्यासहरूमा आधारित छन्। हाउस अफ द ड्र्यागन मार्टिन र रायन कोन्डलद्वारा एचबिओको लागि सिर्जना गरिएको थियो; कोन्डल र मिगुएल सापोचनिक शोरनरहरू हुन्। उपन्यास फायर एन्ड ब्लड का भागहरूमा आधारित, यो शृङ्खला गेम अफ थ्रोन्स को घटनाहरू भन्दा करिब २०० वर्ष अघि र डेनेरिस टार्गेरियनको जन्म हुनुभन्दा १ सय ७२ वर्षअघिको हो।

हाउस अफ द ड्रयागन
शैली
सर्जक
कलाकारहरू
रचनाकार(हरू)रामिन जावडी[१]
निर्माण गर्ने देशसंयुक्त राज्य अमेरिका
भाषा(हरू)अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या
निर्माण
कार्यकारी निर्माता(हरू)
सम्पादक(हरू)टिम पोर्टर
स्थल(हरू)
छायाङ्कनफेबियन वाग्नर
प्रसारण अवधि६६ मिनेट
निर्माण कम्पनी(हरु)
  • जिआरआरएम
  • बास्टर्ड स्वर्ड
  • १:२६ पिक्चर्स इङ्क
वितरकवार्नर ब्रोस डोमेस्टिक टेलिभिजन डिस्ट्रीब्युसन
प्रसारण
मूल च्यानलएचबिओ
तस्वीर ढाँचा
ध्वनी ढाँचाडल्बी एटमस[क]
प्रथम प्रसारण२१ अगस्ट २०२२ (2022-08-21) – वर्तमान (वर्तमान)
कालक्रम
सम्बन्धित कार्यक्रमहरूगेम अफ थ्रोन्स

यो शृङ्खला अगस्ट २१, २०२२ मा प्रिमियर भएको थियो, र यसको पहिलो सिजनमा दस एपिसोडहरू समावेश हुनेछ। यसको प्रिमियरको पाँच दिन पछि, शृङ्खला दोस्रो सिजनको लागि नवीकरण गरिएको थियो।

एपिसोडहरू सम्पादन गर्नुहोस्

No.Title [२]Directed byWritten byOriginal air date [३]U.S. viewers
(millions)
"द एयर्स अफ द ड्रयागन"मिगुएल सापोचनिकरायन कोन्डल२१ अगस्ट २०२२ (2022-08-21)२.१७[४]
"द रोग प्रिन्स"ग्रेग याइटेन्सरायन कोन्डल२८ अगस्ट २०२२ (2022-08-28)२.२६[५]
"सेकेन्ड अफ हिज नेम"ग्रेग याइटेन्सगेब फोन्सेका र रायन कोन्डल४ सेप्टेम्बर २०२२ (2022-09-04)TBD
"किङ अफ द न्यारो सी"TBDTBD११ सेप्टेम्बर २०२२ (2022-09-11)TBD
"वी लाइट द वे"TBDTBD१८ सेप्टेम्बर २०२२ (2022-09-18)TBD
"द प्रिन्सेस एन्ड द क्विन"TBDTBD२५ सेप्टेम्बर २०२२ (2022-09-25)TBD
"ड्रिफ्टमार्क"TBDTBD२ अक्टोबर २०२२ (2022-10-02)TBD
"द लर्ड अफ द टाइड्स"TBDTBD९ अक्टोबर २०२२ (2022-10-09)TBD
"द ग्रिन काउन्सिल"TBDTBD१६ अक्टोबर २०२२ (2022-10-16)TBD
१०"द ब्ल्याक क्विन"TBDTBD२३ अक्टोबर २०२२ (2022-10-23)TBD

फुटनोटहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ 4K, Dolby Vision, and Dolby Atmos only available through HBO Max and some international partner services. The originating HBO TV channel does not have a 4K feed and is limited to 1080i HDTV and Dolby Digital 5.1.

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Ramin Djawadi to Score HBO's 'Game of Thrones' Prequel 'House of the Dragon'", Film Music Reporter, फेब्रुअरी २, २०२१, मूलबाट फेब्रुअरी २, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २, २०२१ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named RottenTomatoes
  3. "Shows A-Z - house of the dragon on hbo", The Futon Critic, अन्तिम पहुँच अगस्ट २७, २०२२ 
  4. Salem, Mitch (अगस्ट २३, २०२२), "ShowBuzzDaily's Sunday 8.21.2022 Top 150 Cable Originals & Network Finals", ShowBuzzDaily, अन्तिम पहुँच अगस्ट २३, २०२२ 
  5. Metcalf, Mitch (अगस्ट ३०, २०२२), "ShowBuzzDaily's Sunday 8.28.2022 Top 150 Cable Originals & Network Finals", ShowBuzzDaily, अन्तिम पहुँच अगस्ट ३०, २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्