"द एयर्स अफ द ड्रयागन" एचबिओ काल्पनिक नाटक टेलिभिजन शृङ्खला हाउस अफ द ड्रयागनको शृङ्खला प्रिमियर हो। पहिलो सिजनको पहिलो एपिसोड जर्ज आरआर मार्टिनको उपन्यास फायर एन्ड ब्लडको दोस्रो भागको रूपान्तरणमा शृङ्खलाका सह-निर्माता रायन कोन्डलले लेखेका थिए। एपिसोड मिगुएल सपोचनिकद्वारा निर्देशित थियो।

"द एयर्स अफ द ड्रयागन"
हाउस अफ द ड्रयागन episode
अङ्क नंSeason १
Episode १
निर्देशितमिगुएल सापोचनिक
लेखकरायन कोन्डल
सङ्गीतरामिन जावडी
छायाङ्कनफेबियन वाग्नर
सम्पादनटिम पोर्टर
मूल प्रदर्शन मिति२१ अगस्ट २०२२ (2022-08-21)
समय६६ मिनेट
Guest appearances
  • सियान ब्रुक रानी एमा एरिनको रूपमा
  • डेभिड होरोविच ग्रान्ड मेस्टर मेलोसको रूपमा
  • बिल प्याटरसन लर्ड लाइमन बिसबरीको रूपमा
  • गेभिन स्पोक्स लर्ड लायोनेल स्ट्रङको रूपमा
  • माइकल कार्टर राजा जेहेरिस I टार्गेरियनको रूपमा
  • स्टिफन रोड्री लर्ड होबर्ट हाइटावरको रूपमा
  • एलियट टिटेन्सर सर एरिक कार्गिलको रूपमा
  • ग्यारी कुपर सर रायम रेडवाइनको रूपमा
  • जुलियन लुईस जोन्स लर्ड बोरमन्ड ब्याराथियनको रूपमा
  • डेभिड हाउन्सलो लर्ड रिकन स्टार्कको रूपमा
  • फ्रेन्की विल्सन कप्तान रेन्डिल ब्यारेटको रूपमा
  • मिखाइल सेन मेस्टर मिकनको रूपमा
  • रिस प्यारी जोन्स मास्टर अफ रेभेल्सको रूपमा
  • ल्युक टिटेन्सर सर एरिक कार्गिलको रूपमा
  • ग्यारी रेमन्ड हाई सेप्टनको रूपमा
  • एन्ड्र्यु बिकनेल ड्रयागनकिपरको रूपमा
  • डेभिड क्यान ड्रयागनकिपर एल्डरको रूपमा
  • मिर्जम जर्मन ड्रयागनकिपरको रूपमा
  • म्याथ्यु कार्भर युवा लेनोर भेलारियनको रूपमा
  • नोभा फ्युइलिस-मोसे युवती लियाना भेलारियनको रूपमा
  • जोन अर्नेडो गार्गान्टुआन ब्रुटको रूपमा
शृङ्खला क्रम
← Previous
Next →
"द रोग प्रिन्स"
List of episodes

शृङ्खलाको पहिलो एपिसोडको रूपमा, यसले कार्यक्रमको सेटिङ र मुख्य पात्रहरूको परिचय दिन्छ।

प्रतिक्रिया सम्पादन गर्नुहोस्

मुल्याङ्कन सम्पादन गर्नुहोस्

"द एयर्स अफ द ड्रयागन" को ९.९९ मिलियन दर्शकहरू थिए, जसले यसलाई एचबिओका लागि सबैभन्दा ठूलो शृङ्खला प्रिमियर बनाएको थियो।[१] दर्शकहरूको आकारले अमेरिकामा एचबिओ म्याक्स र क्यानडामा क्रेभलाई केही प्रयोगकर्ताहरूका लागि क्र्यास गराएको थियो।[२] अगस्ट २६ मा, एचबिओले संयुक्त राज्य अमेरिकाभर हेरिएको संख्या २० मिलियन पुगेको उल्लेख गरेको थियो।[३]

संयुक्त अधिराज्यमा, एपिसोडलाई स्काई एट्लान्टिकमा १.३९ मिलियन मानिसहरूले हेरेका थिए र स्काईमा अहिलेसम्मको सबैभन्दा ठूलो ड्रामा लञ्च भएको थियो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hailu, Selome (२२ अगस्ट २०२२), "‘House of the Dragon’ Premiere Draws Nearly 10 Million Viewers, Biggest HBO Series Premiere Ever", Variety, अन्तिम पहुँच २२ अगस्ट २०२२ 
  2. Lukpat, Alyssa (२२ अगस्ट २०२२), "HBO Max Crashes for Thousands in the Minutes After ‘House of the Dragon’ Premieres", The Wall Street Journal, अन्तिम पहुँच २२ अगस्ट २०२२ 
  3. Katz, Brandon (अगस्ट २६, २०२२), "HBO’s ‘House of the Dragon’ Premiere Viewership Soars to 20 Million", TheWrap, अन्तिम पहुँच अगस्ट २७, २०२२ 
  4. Ritman, Alex (अगस्ट २३, २०२२), "‘House of the Dragon’ Becomes Sky’s Biggest U.S. Drama Launch in U.K., Beating ‘Game of Thrones’", The Hollywood Reporter, अन्तिम पहुँच अगस्ट २७, २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्