हरित गृह (अङ्ग्रेजी greenhouse)एकप्रकारको काँच वा प्याष्टिकको घर हो । विभिन्न प्रकारका बोटबिरुवालाई बेमौसममा हुर्काउन यस्तो घर बनाइएको हुन्छ । यस्तो घरमा ताप नियन्त्रण गरिएको हुन्छ ।

हरित गृह

यो पनि हेर्नुहोस्सम्पादन

हरितगृह प्रभाव

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. What is a greenhouse?
  2. What is a Greenhouse?