बेमौसमी तरकारी त्यस्ता तरकारी हुन जसलाई विभिन्न आधुनिक उपाय अपनाएर प्राकृतिक रूपमा उत्पादन हुने मौसम भन्दा फरक मौसममा उत्पादन गरिन्छ।