हरदेओल
हरदेओल भारतको कुमाउँ हिमशृङ्खलाको प्रमुख हिमाल हो। यो हिमाल उत्तराखण्डको पिथौरागढ जिल्लामा अवस्थित मिलम उपत्यकाको उत्तरी भागमा रहेको छ। ३१ मे १९७८ मा भारत तिब्बत सीमा प्रहरीको आरोहण दलले यस हिमालको सफल आरोहण गरेको थियो।
हरदेओल | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ७,१५१ मी (२३,४६१ फिट) |
प्रमुखता | १,३०० मी (४,३०० फिट)[१] |
निर्देशाङ्क | ३०°३३′३६″उ॰ ८०°००′३६″पू॰ / ३०.५६०००°N ८०.०१०००°Eनिर्देशाङ्कहरू: ३०°३३′३६″उ॰ ८०°००′३६″पू॰ / ३०.५६०००°N ८०.०१०००°E[२] |
भूगोल | |
स्थान | पिथौरागढ जिल्ला, उत्तराखण्ड, भारत |
हिमशृङ्खला | कुमाउँ हिमशृङ्खला |
आरोहण | |
पहिलो आरोहण | ३१ मे १९७८ मा भारत तिब्बत सीमा प्रहरीको आरोहण दलद्वारा |
सबैभन्दा सजिलो मार्ग | पूर्वी ढलान |