स्वरा भास्कर

भारतीय अभिनेत्री

स्वारा भास्कर (जन्म सन् १९८८ अप्रिल ९) एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया हिन्दी चलचित्र उद्योगमा काम गर्छिन्।[१] स्वरालाई बलिउडमा उनको पात्र 'बिन्दिया' र 'पायल'को लागि जानिन्छ।[२] व्यावसायिक रूपमा सफल रोमान्टिक कमेडी चलचित्र 'तनु वेड्स मनु'मा सहायक भूमिकाको लागि उनले व्यापक पहिचान पाएकी थिइन्।[३]

स्वरा भास्कर
सन् २०१८ मा भास्कर
जन्मस्वरा भास्कर
(1988-04-09) ९ अप्रिल १९८८ (उमेर ३६)
दिल्ली, भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानमिरान्डा हाउस
जवाहरलाल नेहरू विश्वविद्यालय
पेशाअभिनेत्री
कार्यकालसन् २००९-वर्तमान
मातापिताचित्रपु उदय भास्कर (बुबा)
इरा भास्कर (आमा)

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

भास्करको जन्म सन् १९८८ अप्रिल ९ मा भारतको दिल्लीमा भएको थियो।[४]उनको पिता चित्रपु उदय भास्कर नौसेना अधिकारी थिए जबकि आमा इरा भास्कर नयाँ दिल्लीमा जेएनयुमा चलचित्र विषयकी अध्यापक थिइन्। स्वराले सरदार पटेल विद्यालयमा अध्ययन गरेपछि अङ्ग्रेजी साहित्यको अध्य्यन गर्न मिरान्डा हाउस गएकी थिइन्। फेरी उनी जवाहरलाल नेहरु विश्वविद्यालयबाट समाजशास्त्र विषयमा एमए गरेकी हुन्।[५]

करियर सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Swara Bhasker: It is empowering to have a film about four girls, without any dark mudda", अन्तिम पहुँच २०१९-०२-१४ 
  2. "स्वरा भास्कर जीवनी", अन्तिम पहुँच २०१९-०२-१४ 
  3. "Swara Bhaskar turns writer, pens love story", अन्तिम पहुँच २०१९-०२-१४ 
  4. "Dating a writer makes for great conversations: Swara Bhaskar", Hindustan Times, २०१७-०१-१८, अन्तिम पहुँच २०१९-०२-१४ 
  5. "Swara Bhaskar Biography", अन्तिम पहुँच २०१९-०२-१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्