स्लोभेनिया राष्ट्रिय फुटबल टोली

स्लोभेनिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा स्लोभेनियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो स्लोभेनियामा फुटबलको लागि शासकीय निकाय स्लोभेनिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

स्लोभेनिया
सङ्गठनस्लोभेनिया फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकTomaž Kavčič
कप्तानBojan Jokić
सर्वाधिक उपस्थितिBoštjan Cesar (१०१)[१]
सर्वाधिक गोलकर्ताZlatko Zahovič (३५)[१]
गृह रङ्गशालाStožice Stadium
फिफा कोडSVN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६१ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१५ (अक्टोबर–नोभेम्बर २०१०)
निम्न वरीयता१३४ (डिसेम्बर १९९३)
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक
 Slovenia ०–५ फ्रान्स 
(लियुब्लियाना, युगोस्लाभीया; २३ जून १९२१)
आधिकारिक
 एस्टोनिया १–१ स्लोभेनिया 
(ताल्लिन, इस्टोनिया; ३ जून १९९२)
ठूलो विजय
 ओमान ०–७ स्लोभेनिया 
(मस्कट, ओमान; ८ फेब्रुअरी १९९९)
ठूलो हार
 फ्रान्स ५–० स्लोभेनिया 
(सेन्ट डेनिस, फ्रान्स; १२ अक्टोबर २००२)
विश्वकप
उपस्थिति२ (पहिलो खेल २००२)
उत्कृष्ट नतिजासमुह चरण, २००२ and २०१०
युरोपेली च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०००)
उत्कृष्ट नतिजासमुह चरण, २०००

बाहिरी कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Statistika" [Statistics] (Slovenianमा), Football Association of Slovenia official website, अन्तिम पहुँच ९ अक्टोबर २०१६