स्लोभेनिया राष्ट्रिय फुटबल टिम

स्लोभेनिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा स्लोभेनियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो स्लोभेनियामा फुटबलको लागि शासकीय निकाय स्लोभेनिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

स्लोभेनिया
सङ्गठनस्लोभेनिया फुटबल संघ
सङ्गठनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकTomaž Kavčič
कप्तानBojan Jokić
सर्वाधिक उपस्थितिBoštjan Cesar (१०१)[१]
सर्वाधिक गोलकर्ताZlatko Zahovič (३५)[१]
गृह रङ्गशालाStožice Stadium
फिफा अङ्कSVN
फिफा वरियता क्रम६१ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च वरियता क्रम१५ (अक्टोबर–नोभेम्बर २०१०)
फिफा निम्न वरियता क्रम१३४ (डिसेम्बर १९९३)
इएलओ वरियता क्रम५३ Increase(११ जुलाई २०१८)
इएलओ उच्च वरियता क्रम२८ (नोभेम्बर २००१)
इएलओ निम्न वरियता क्रम८७ (नोभेम्बर १९९३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक
 Slovenia ०–५ फ्रान्स 
(लियुब्लियाना, युगोस्लाभीया; २३ जून १९२१)
आधिकारिक
 इस्टोनिया १–१ स्लोभेनिया 
(ताल्लिन, इस्टोनिया; ३ जून १९९२)
ठूलो विजय
 ओमान ०–७ स्लोभेनिया 
(मस्कट, ओमान; ८ फेब्रुअरी १९९९)
ठूलो हार
 फ्रान्स ५–० स्लोभेनिया 
(सेन्ट डेनिस, फ्रान्स; १२ अक्टोबर २००२)
विश्वकप
खेलहरू२ (पहिलो खेल: २००२)
उत्कृष्ट नतिजासमुह चरण, २००२ and २०१०
युरोपेली च्याम्पियनसिप
खेलहरू१ (पहिलो खेल: २०००)
उत्कृष्ट नतिजासमुह चरण, २०००

बाहिरी कडीसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. १.० १.१ "Statistika" [Statistics] (Slovenianमा), Football Association of Slovenia official website, अन्तिम पहुँच ९ अक्टोबर २०१६