सोमालिया राष्ट्रिय फुटबल टोली
(सोमालिया राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सोमालिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सोमालियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सोमालियामा फुटबलको लागि शासकीय निकाय सोमालिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सङ्गठन | सोमालिया फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | हरूना मावा[१] | ||
सर्वाधिक उपस्थिति | ओमर ओस्मान | ||
सर्वाधिक गोलकर्ता | Pipih | ||
गृह रङ्गशाला | Mogadishu Stadium | ||
फिफा कोड | SOM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २०६ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १५८ (अप्रिल–जून १९९५) | ||
निम्न वरीयता | २०७ (अप्रिल–मे २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
१९५१[२] | |||
ठूलो विजय | |||
सोमालिया ५–२ मौरिटानिया (मोरक्को; ७ अगस्ट १९८५) | |||
ठूलो हार | |||
उत्तर कोरिया १४–० सोमालिया (इन्डोनेशिया; १२ नोभेम्बर १९६३) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Isabirye, David (५ नोभेम्बर २०१६), "मावा सोमालिया राष्ट्रिय फुटबल टिमका नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्", Kawowo.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१६। वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१६ मिति
- ↑ Hassan, Mohammed Sheik (२००८), सोमालियामा फुटबलको इतिहास (१९३८–२००७), Scansom, पृ: २०, अन्तिम पहुँच १० जुलाई २०१४।