सेभिए, ओहायो
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सेभिए एक गाउँ हो । जुन् मेदिना काउन्टी, ओहायो , संयुक्त राज्य अमेरिकामा पर्दछ । २००० जनगणना अनुसार, यहाँको जन संख्या २,१६० थियो ।
सेभिए, ओहायो | |
---|---|
Country | संयुक्त राज्य अमेरिका |
State | ओहायो |
County | Medina |
क्षेत्रफल | |
• जम्मा | २.० वर्ग माइल (५.२ किमी२) |
• जमीन | २.० वर्ग माइल (५.२ किमी२) |
• पानी | ०.० वर्ग माइल (०.० किमी२) |
उन्नतांश | ९७८ फिट (२९८ मिटर) |
जनसङ्ख्या (2000) | |
• जम्मा | २,१६० |
• घनत्व | १,०७०.९/वर्ग माइल (४१३.५/किमी२) |
समय क्षेत्र | युटिसी-5 (Eastern (EST)) |
• ग्रीष्म (डिएसटी) | युटिसी-4 (EDT) |
ZIP code | 44273 |
क्षेत्रीय सङ्केत | 330 |
FIPS code | 39-71486[२] |
GNIS feature ID | 1065301[१] |
वेबसाइट | www. villageofseville.com |
भूगोल
सम्पादन गर्नुहोस्सेभिएको अवस्थिति ४१°०′५६″उ॰ ८१°५१′५२″प॰ / ४१.०१५५६°N ८१.८६४४४°WInvalid arguments have been passed to the {{#coordinates:}} function (४१.०१५६२०, -८१.८६४३६३)[३] रहेको छ ।
संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल २ वर्ग माइल (५.२ किमि²) रहेको छ जस मध्यर पूरै भाग जमीन हो ।
जनसङ्ख्या तथ्याङ्क
सम्पादन गर्नुहोस्जनगणना [३] २०००, अनुसार त्यहाँ २,१६० मानिसहरू रहेका छन्, ८०८ गृहस्थहरू , र ६११ परिवारहरू यस गाउँमा रहेका छन् । जन घनत्व १०७०.९ प्रति वर्ग माइल (४१२.९/किमि²) रहेको थियो। प्रति वर्ग माइल ४१९.९को औसत जनघनत्व (१६१.९/वर्ग किमि) र ८४७ आवासीय इकाइहरू रहेका थिए । आनुवंशिक बनावटमा ९८.५% गोरा, ०.१९% अफ्रिकन अमेरिकन, ०.२३% आमेरिकी आदिवासी, ०.०५% यसियाली, र ०.१९% अरु दुई या बढि जातीहरू रहेका थिए । हिस्पानीक या ल्याटिनीको जनसङ्ख्या कुल जनसङ्ख्याको ०.६५% रहेको थियो ।
त्यहाँ ८०८ गूहस्थहरू थिए जस मध्ये ३६.१% हरूको १८ वर्ष मूनिका सन्तान थिए जो तिनीहरूसँग बसिरहेका थिए, ६४.७% साथ वसिरहेका बैबाहिक दाम्पतिहरू , ८.२% हरूमा श्रीमान बिनाको गृहस्थ महिला , र २४.३% परिवार रहित थिए । कुल मध्ये २०.९% गृहस्थ एकल हरूको थियो भने ८.५%मा ६५ वर्ष या माथिका एक्लै बसिरहेका बृद्धबृद्धा रहेका छन् । औसत गृहस्थ आकार २.५८ र औसत परिवार आकार २.९७ रहेको थियो ।
गाउँको जनसङ्ख्या २५.५% १८, वर्ष मुनिका ६.०% १८ देखि २४ सम्मका, ३१.९% २५ देखि ४४का, २२.६% ४५ देखि ६४का, र १४.०% ६५ वर्ष माथिका रहेका थिए । औसत उमेर ३७ साल थियो । हर १०० महिलाहरूको लागि ८९.० पुरुषहरू थिए । हर १८ वर्ष माथिका १०० महिलाहरूको लागि ८४.० पुरुषहरू थिए ।
गाउँमा एक घरको लागि औसत आय ४७,९३५ डलर थि यो ,र एक परिवारको लागि औसत आय ५४,८४४ डलर थियो । पुरुषहरूको औसत आम्दानी $४१,३३९ र महिलाहरूको $२५,००० रहेको थियो । गाउँको प्रतिव्यक्ति आय $२२,६४४ थियो । करिब २.४% परिवार र ३.७% जनसङ्ख्या गरीबीको रेखा मुनि रहेका थिए, ३.३% १८ वर्ष मुनिका र ५.३% ६५ वर्ष र माथिका ।
उल्लेखनीय निवासीहरू
सम्पादन गर्नुहोस्- जोन एच. हुभर, संयुक्त राज्य अमेरीकाका एड्माइरल
- ठूला मानिसहरू मार्टिन भान व्युरेन बेट्स र उनकी पत्नि अन्ना हेइनिङ्ग बेट्स यस समयमा धेरै समय विताए र ried in Mound Hill Cemeteryमा समाधिस्त गरिएको छ जुन यस गाउँमा नै अवस्थित रहेको छ ।
सेविए, ओहायो, मन्चमा
सम्पादन गर्नुहोस्Opera North, based in Leeds, England, has set its current (January २०११) production of Georges Bizet's opera Carmen in Seville, Ohio, rather than Seville, Spain.[४]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "US Board on Geographic Names", United States Geological Survey, २००७-१०-२५, अन्तिम पहुँच २००८-०१-३१।
- ↑ "American FactFinder", United States Census Bureau, अन्तिम पहुँच २००८-०१-३१।
- ↑ "US Gazetteer files: 2010, 2000, and 1990", United States Census Bureau, २०११-०२-१२, अन्तिम पहुँच २०११-०४-२३।
- ↑ Review of the production of Carmen in The Guardian
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्- मेदिना काउन्टी समुदाय ओकालती वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०५ मिति