सेतो बाघ एक ऐतिहासिक कथा तथा डायमनसम्शेर राणाको उपन्यास सेतो बाघ उपन्यासमा आधारित चलचित्र हो साथै यो एक नेपाली ऐतिहासिक घटना क्रममा आधारित चलचित्र हो । [१]

सेतो बाघ
निर्देशकनीर शाह
लेखकऐतिहासिक उपन्यासमा सेतो बाधमा आधारित चलचित्र, डायमनसम्शेर राणा
निर्मातामञ्जुश्री राणा
पूरण राणा
रबिन्द्रसम्शेर राणा
ख्याति राणा
मुख्य कलाकारबिएस राणा
राजाराम पौडेल
रबि गिरी
श्याम राई
अञ्जना कट्टेल
प्रदर्शन मिति
  • १० अप्रिल २०१५ (2015-04-10)
देशनेपाल
भाषानेपाली

चलचित्रको बारेमा सम्पादन गर्नुहोस्

सेतो बाघमा नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुरको कहानी समेटिएको छ।डायमनसम्शेर राणाका साहित्यको मर्मलाई कहि नबिगारीकन यस चलचित्र २ घण्टा ३० मिनेटको रहेको छ।चलचित्रको निर्माण घोषणा पनि जंगबहादुरको अवशेष बाँकी रहेको एक मात्र स्थल भनिएको थापाथली स्थित पाञ्चायन प्राङगणमा गरिएको थियो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्