सेतो बाघ (चलचित्र)
सेतो बाघ एक ऐतिहासिक कथा तथा डायमनसम्शेर राणाको उपन्यास सेतो बाघ उपन्यासमा आधारित चलचित्र हो साथै यो एक नेपाली ऐतिहासिक घटना क्रममा आधारित चलचित्र हो । [१]
सेतो बाघ | |
---|---|
निर्देशक | नीर शाह |
लेखक | ऐतिहासिक उपन्यासमा सेतो बाधमा आधारित चलचित्र, डायमनसम्शेर राणा |
निर्माता | मञ्जुश्री राणा पूरण राणा रबिन्द्रसम्शेर राणा ख्याति राणा |
मुख्य कलाकार | बिएस राणा राजाराम पौडेल रबि गिरी श्याम राई अञ्जना कट्टेल |
प्रदर्शन मिति |
|
देश | नेपाल |
भाषा | नेपाली |
चलचित्रको बारेमा
सम्पादन गर्नुहोस्सेतो बाघमा नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुरको कहानी समेटिएको छ।डायमनसम्शेर राणाका साहित्यको मर्मलाई कहि नबिगारीकन यस चलचित्र २ घण्टा ३० मिनेटको रहेको छ।चलचित्रको निर्माण घोषणा पनि जंगबहादुरको अवशेष बाँकी रहेको एक मात्र स्थल भनिएको थापाथली स्थित पाञ्चायन प्राङगणमा गरिएको थियो ।