सृति झा

भारतीय अभिनेत्री

सृति झा एक भारतीय अभिनेत्री हुन् । उनको जन्म बेगूसराय नामक स्थानमा भएको थियो । उनले सन् २००६ मा एक धारावाहिक धूम मचाओ धूमबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्, जसमा उनी मालिनी शर्माको भूमिका गर्दै आएकी थिइन् ।[१]

सृति झा
सृति झा
जन्मबेगूसराय, बिहार, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००७–वर्तमान

धारावाहिक सम्पादन गर्नुहोस्

वर्ष धारावाहिक पात्र
२००६–२००७ धूम मचाओ धूम मालिनी शर्मा
२००७–२००८ जिया जले सुनैना
२००९–२०१० ज्योति (धारावाहिक) सुधा / देवीका
२००९ शौर्य और सुहानी सुहानी
२०१०–२०११ रक्त सम्बन्ध संध्या / वृन्दा
२०११–२०१२ दिल से दी दुआ... सौभाग्यवती भव: जानवी डोबरियाल/सिया
२०१३ बालिका वधू गंगा जगदीश सिंह
२०१४–वर्तमान कुमकुम भाग्य प्रज्ञा अभिषेक मेहरा[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्