सुमी खड्का

सुमी खड्का दोस्रो मिस नेपाल हुन् । उनी सन् १९९५मा मिस नेपाल भएकी थिइन्।

सुमी खड्का दोस्रो मिस नेपाल हुन् । उनी सन् १९९५ मा मिस नेपाल भएकी थिइन्।[१] सुमी खड्का नेपाली चलचित्र क्षेत्रको एक चर्चित मोडल तथा अभिनेत्री पनि हुन्।

सुमी खड्का
जन्मसुमी खड्का
सन् १९७८
काठमाडौँ, नेपाल
पेशाअभिनेत्री, मोडल
कार्यकाल१९९५ - वर्तमान
उचाइ१.६३ मी (५ फिट ४ इन्च)

सुरुवाती जीवन

सम्पादन गर्नुहोस्


पेशागत जीवनी

सम्पादन गर्नुहोस्
वर्ष चलचित्र भाषा
-- समर्पण नेपाली
-- सुपरस्टार नेपाली
-- ग्रहण नेपाली
-- एक नजर नेपाली
  1. "Where are the ex Miss Nepals?", Wave (magazine), Issue #135, मार्च २००७, अन्तिम पहुँच १३ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण ८ नोभेम्बर २०१० मिति
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल १९९५
१९९५
पछिल्लो
पुनम घिमिरे
(  नेपाल)

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्