सुभद्रा महाभारतकी एक पात्र, कृष्णकी बहिनी, अर्जुनकी पत्नी तथा अभिमन्युकी आमा पनि हुन् । अर्जुनले सुभद्रालाई मन पराए पनि कृष्णको दाजु बलरामले अर्जुनलाई विवाहको स्वीकृति न दिने भएकोले अर्जुनले सुभद्रालाई कृष्णको सुजाब अनुसार भगाएर विवाह गरेका थिए ।

सुभद्राको अपहरण गर्दै अर्जुन


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन