बलराम
बलराम भगवान श्रीकृष्ण दाजु तथा गोकुलका राजा नन्द र यसोदाका पुत्र हुन्। उनी विष्णुको २४ अवतार मध्ये एक हुन तथा उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए ।उनले राम अवतारमा लक्ष्मणको अवतार लिएका थिए भन्ने हिन्दू धर्मको मान्यता छ।
बलराम | |
---|---|
![]() बलराम हलधरको अवस्थामा | |
देवनागरी | बलराम |
संस्कृत उच्चारण | Balarāma |
संबद्ध | शेषनागको र विष्णुको अवतार |
पत्नी | रेवती |