सुनीता देशपांडे (३ जुलाई १९२६-७ नोभेम्बर २००९), मराठी भाषाकी एक भारतीय लेखिका थिइन्। उनको जन्मको नाम सुनीता ठाकुर थियो। १९४५मा उनको भेट पुरुषोत्तम लक्ष्मण देशपांडेसँग भयो र अर्को वर्ष नै १९४६मा उनीले देशपांडेसँग विवाह गरेकी थिइन्। सुनीताको आत्मकथा ‘आहे मनोहर तारी...’ धेरै चर्चामा रहेको थियो, किनकि उनीले आफ्नु पतिको जीवनकालमा नै उनको बारेमा केहि विवादास्पद कुराहरु लेखेकी थिइन्। उनको अन्य प्रमुख कृतिमा ‘प्रिया जीए’ र ‘मनयांची माल’ रहेका छन्।[१]

सुनीता देशपांडे
जन्म(१९२६-०७-०३)जुलाई ३, १९२६
रत्नागिरी, महाराष्ट्र, भारत
मृत्यु७ नोभेम्बर २००९(2009-11-07) (उमेर ८३)
पुणे, महाराष्ट्र, भारत
जीवनसाथीपुरुषोत्तम लक्ष्मण देशपांडे

प्रमुख कृतिहरू सम्पादन गर्नुहोस्

  • आहे मनोहर तरी... (१९९०)[२]
  • प्रिय जी.ए. (२००३)
  • मण्यांची माळ (२००२)
  • मनातलं अवकाश (२००६)[३]
  • सोयरे सकळ (१९९८)
  • समांतर जीवन (१९९२)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मराठी लेखिका सुनीता देशपांडे का निधन", वेबदुनिया हिन्दी, ८ नोभेम्बर २००९, अन्तिम पहुँच ६ मे २०१४ 
  2. सुनीता देशपांडे (१९९०), आहे मनोहर तरी..., मौज प्रकाशन, पृ: २३९, आइएसबिएन 978-81-7486-890-9 
  3. सुनीता देशपांडे (२००६), मनातलं अवकाश, मौज प्रकाशन, पृ: ८७, आइएसबिएन 8174865667, 9788174865663 |isbn= मान जाँच (सहायता) 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्