इन्डियन सुपर लिग(Indian Super League (ISL))भारतको एक व्यवसायीक पुरूष फुटबल लिग हो।यस लिगको वास्तविक अफिसियल नाम भने हिरो सुपर लिग हो।[१]यो भारतीय राष्ट्रिय लिग नभइ व्यवसायीक लिग मात्र हो,किनभने यो लिग भारतको राष्ट्रिय लिग आई-लिगसँग सम्बन्धित छैन।

इन्डियन सुपर लिग
देशभारत
सङ्घएएफसी
टोलीको सङ्ख्या
पदघटमाछैन
वर्तमान विजेताचेन्नाइ एफसी
(२०१५)
सबैभन्दा धेरै पटक विजेताएथ्लेटिको डे कोलकाता
चेन्नाइ एफसी
(१ पटक)
टिभी साझेदारस्टार स्पोर्ट्स
वेबसाइटindiansuperleague.com
२०१६ इन्डियन सुपर लिग

यो लिग २०१४ देखि प्रत्येक वर्ष आयोजना हुने गरेको छ।भने यो लिग प्रत्येक वर्षको अक्टोबर महिना देखि डिसेम्बर महिना सम्म सञ्चालन हुने गर्दछ। .[२] २०१४ मा सुरू भएको सुपर लिग हाल सम्म दुई टिमले जितिसकेको छ।२०१४ को पहिलो लिग ले जितेको थियो भन २०१५ को दोस्रो लिग ले जितेको थियो।[३]

इतिहास सम्पादन गर्नुहोस्

टिम सम्पादन गर्नुहोस्

यस सुपर लिगमा आठ विभिन्न व्यवसायीक फुटबल टिमहरू बिच प्रतिस्पर्धा हुने गर्दछ।तर ती आठ टिमहरू विभिन्न ७ ठाउँका रहेको छ।


टिम विवरण सम्पादन गर्नुहोस्

फाइनल नतिजा सम्पादन गर्नुहोस्

सिजन मिति विजेता गोल अन्तर उप-विजेता रंगशाला उपस्थित दर्शक लिगको हिरो(उत्कृष्ट खेलाडी सेमिफाइनल
२०१४ २० डिसेम्बर एथलेटिको डे कोलकोता १-० केरेला बाल्यास्टर दिवाई पटिल रंगशाला ३६,४८४   लाइन हुमी चेन्नाइ एफसी ,एफसीगोवा
२०१५ २० डिसेम्बर चेन्नाइ एफसी ३-२ एफसीगोवा फ्यातोर्दा रंगशाला १८,४७७   स्टिभेन मेन्डोजा एथलेटिको डे कोलकोता,दिल्ली डाइनामोज

विजेता टिमहरू सम्पादन गर्नुहोस्

विजयी संख्या टिम वर्षहरू
एथलेटिको डे कोलकोता २०१४
चेन्नाइ एफसी २०१५

खेलाडीका रेकर्डरू सम्पादन गर्नुहोस्

सर्वाधिक खेल सम्पादन गर्नुहोस्

सर्वाधिक गोल सम्पादन गर्नुहोस्

इन्डियन सुपर लिगमा सर्वाधिक गोल गर्ने ३ खेलाडीहरू:-

उच्च तीन गोलकर्ताहरू
बरियता खेलाडी वर्ष टिम गोल
  स्टेफेन मेन्डोजा २०१४-१५ CFC १७
  लाइन हुमी २०१४– KB, ATK १६
  इल्यानो १०१४-१०१५ CFC १२

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Hero MotoCorp named title sponsor of ISL", The Hindu, १८ जुलाई २०१४, अन्तिम पहुँच १७ अप्रिल २०१५ 
  2. Mergulhao, Marcus, "ISL postponed again, by 3 weeks", Times of India, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  3. Netto, Brendon (२५ जुन २०१६), "Chennaiyin FC win the title", Goal.com, अन्तिम पहुँच २५ जुन २०१६