सुनिता दुलाल

नेपाली लोकगीत गायिका

सुनिता दुलाल एक नेपाली लोक गायिका हुन् । उनको जन्म सिन्धुपाल्चोक जिल्लाको जलबिरेमा भएको थियो । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ भने लोकविधाका पृथक गीत पनि आइरहेकै छन् । पछिल्लो समय मात्र उनले बाँसको कप्टेरो बोलको गीत ल्याएकी छन् । सांगीतिक यात्राकै क्रममा उनी विश्वका विभिन्न देशमा पुगेकी छिन् ।

सुनिता दुलाल
सुनिता दुलाल एक हास्यव्यङ्गय कार्यक्रममा
जन्मसुनिता दुलाल
जलबिरे, सिन्धुपाल्चोक, नेपाल
पेशागायिका
धर्महिन्दू
वेबसाइटsunitadulal.com


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्