भिम
भिमसेन महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका माहिला भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनलाई निस्ठा र पराक्रमका खानी भनेर पनि मानिन्छ । यिनका छोराको नाम घटोत्चक हो ।
भिम | |
---|---|
![]() राजा रवि बर्मा द्वरा बनाइएको भिमसेनको तस्बिर। (१८४८-१९०६) |

विकिमिडिया कमन्समा भिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।