सीमा बिस्वास

भारतीय चलचित्र अभिनेत्री

सीमाविश्वास (English:Seema Biswas) (जन्म १४ जनवरी १९६५) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनले आफ्नो पहिलो चलचित्र बेन्डीट क्वीनबाट उनले चलचित्र जीवनको सुरुवात गरेकी थिइन् । [२]

सीमाविश्वास
Seema Biswas.jpg
जन्म (१९६५-०१-१४) जनवरी १४, १९६५ (उमेर ५६)
नलबारी, असम, भारत [१]
पेशाअभिनेत्री
पुरस्कारजिनी पुरस्कार

जीवनीसम्पादन


सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन