सिर मेमोरियल अस्पताल

सिर मेमोरियल हस्पिटल सेभेन्थ डे एड्भेन्टिस्ट अस्पताल हो। यो नेपालको बनेपा नगरपालिकामा रहेको छ । यो बनेपाको सबै भन्दा पुरानो अस्पताल हो। यस अस्पतालले बनेपाका र छिमेकमा रहेका स्थानमा रहेका मानिहरूलाई औषधोपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

सिर मेमोरियल अस्पताल
Scheer Memorial Hospital.jpg
सिर मेमोरियल अस्पताल is located in नेपाल
सिर मेमोरियल अस्पताल
नेपालको नक्सामा सिर मेमोरियल अस्पताल
भौगोलिक विबरण
स्थानबनेपा, काभ्रेपलाञ्चोक, नेपाल
भौगोलिक निर्देशाङ्क२७°३८′००″N ८५°३१′३९″E / २७.६३३२°N ८५.५२७६°E / 27.6332; 85.5276निर्देशाङ्कहरू: २७°३८′००″N ८५°३१′३९″E / २७.६३३२°N ८५.५२७६°E / 27.6332; 85.5276
कडीहरू
वेबसाइटwww.scheermemorialhospital.org

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन