सिर मेमोरियल अस्पताल
सिर मेमोरियल हस्पिटल सेभेन्थ डे एड्भेन्टिस्ट अस्पताल हो। यो नेपालको बनेपा नगरपालिकामा रहेको छ । यो बनेपाको सबै भन्दा पुरानो अस्पताल हो। यस अस्पतालले बनेपाका र छिमेकमा रहेका स्थानमा रहेका मानिहरूलाई औषधोपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
सिर मेमोरियल अस्पताल | |
---|---|
![]() | |
भौगोलिक विबरण | |
स्थान | बनेपा, काभ्रेपलाञ्चोक, नेपाल |
भौगोलिक निर्देशाङ्क | २७°३८′००″N ८५°३१′३९″E / २७.६३३२°N ८५.५२७६°Eनिर्देशाङ्कहरू: २७°३८′००″N ८५°३१′३९″E / २७.६३३२°N ८५.५२७६°E |
कडीहरू | |
वेबसाइट | www |