सिङ्गापुर महिला राष्ट्रिय फुटबल टोली

सिंगापुर महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सिंगापुरको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सिंगापुर फुटबलको लागि शासकीय निकाय सिंगापुर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१]

सिंगापुर
उपनाम(हरू)द लायोनेस
सङ्गठनसिंगापुर फुटबल सङ्ध
सङ्घएएफसी (एसिया)
प्रमुख प्रशिक्षकK. Balagumaran
कप्तानKusumawati Rosman
सर्वाधिक उपस्थिति
सर्वाधिक गोलकर्ता
गृह रङ्गशालाजालन बसार रङ्गशाला
फिफा कोडSIN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०१ ह्रास(२२ जुन २०१८)
उच्च वरीयता८२ (डिसेम्बर २००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
थाइल्यान्ड थाइल्याण्ड ६–० सिंगापुर सिङ्गापुर
(बैङ्कक, थाइल्याण्ड; १ जनवरी १९८६)
ठूलो विजय
सिङ्गापुर सिंगापुर ६–० माल्दिभ्स माल्दिभ्स
(थाइल्याण्ड; १९ फेब्रुअरी २००७)
ठूलो हार
 उत्तर कोरिया २४–० सिंगापुर सिङ्गापुर
(थाइल्याण्ड; ६ डिसेम्बर २००१)

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Tandoc Jr., Edson C. (१३ अप्रिल २००५), "Tourism boost for Marikina", Philippine Daily Inquirer, अन्तिम पहुँच ११ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्