सिङ्गापुर महिला राष्ट्रिय फुटबल टोली
(सिंगापुर महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सिंगापुर महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सिंगापुरको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सिंगापुर फुटबलको लागि शासकीय निकाय सिंगापुर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | द लायोनेस | ||
---|---|---|---|
सङ्गठन | सिंगापुर फुटबल सङ्ध | ||
सङ्घ | एएफसी (एसिया) | ||
प्रमुख प्रशिक्षक | K. Balagumaran | ||
कप्तान | Kusumawati Rosman | ||
सर्वाधिक उपस्थिति | – | ||
सर्वाधिक गोलकर्ता | – | ||
गृह रङ्गशाला | जालन बसार रङ्गशाला | ||
फिफा कोड | SIN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १०१ ८ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ८२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
थाइल्याण्ड ६–० सिंगापुर (बैङ्कक, थाइल्याण्ड; १ जनवरी १९८६) | |||
ठूलो विजय | |||
सिंगापुर ६–० माल्दिभ्स (थाइल्याण्ड; १९ फेब्रुअरी २००७) | |||
ठूलो हार | |||
उत्तर कोरिया २४–० सिंगापुर (थाइल्याण्ड; ६ डिसेम्बर २००१) |
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ Tandoc Jr., Edson C. (१३ अप्रिल २००५), "Tourism boost for Marikina", Philippine Daily Inquirer, अन्तिम पहुँच ११ जुन २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२४ मिति
- फिफा प्रोफाइल