सारङ्गी
सारंगी एक तार बाजा हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ। सारंगी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ। यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ।
![]() नेपाली सारंगी | |
वर्गीकरण | Chordophone |
---|---|
सम्बन्धित वाद्ययन्त्रहरू | |
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा सारङ्गी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |