सायेशा सैगल

भारतीय चलचित्र अभिनेत्री

सायेशा सैगल (जन्म: २१ अगस्ट १९९७) [१] एक भारतीय हिन्दी तथा तेलुगु चलचित्र उद्योगमा चलचित्र अभिनेत्री हुन् ।[२] उनले आफ्नो हिन्दी चलचित्र करियरको सुरुवात अजय देवगनको साथ शिवाय चलचित्रबाट गरिन् ।[३][४]

सायेशा सैगल
सायेशा सैगल
जन्म (1997-08-12) १२ अगस्ट १९९७ (उमेर २६)
मुम्बई, महाराष्ट्र, भारत
वासस्थानमुम्बई
पेशाअभिनेत्री
सन्तान
मातापितासुमित सैगल
शाहीन बानू
वेबसाइटsayyeshaa.com
परिवारदिलीप कुमार (काका)
सायरा बानू (काकि)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Saigal, Sayesha, "About Sayyeshaa", Sayyeshaa, अन्तिम पहुँच ७ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०१७ मिति
  2. "‘I DIDN’T GET THIS FILM FOR MY FAMILY CONNECTIONS’"
  3. "Sayyeshaa goes on learning spree with Ajay Devgn starrer Shivaay"
  4. "Ajay Devgn’s discovery Sayyeshaa is turning heads - Times of India", अन्तिम पहुँच १९ जुन २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्