सायरा बानो
सायरा बानो (जन्म: हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। सन् १९६१देखि १९८० सम्म भिभिन्न बलिउड चलचित्रहरूमा अभिनय गरिन् । उनी प्रसिद्ध अभिनेता दिलीप कुमारकी श्रीमती हुन् । उनकी आमा एक चलचित्र अभिनेत्री र बुबा एक चलचित्र निर्माता थिए । उनले आफ्नु अभिनय यात्राको सुरुवात १९६०मा गरिन् जब उनी केवल १६ वर्षकी थिइन् । उनी एक सफल नृत्यकार पनि हुन् । उनीले कथक र भारतनाट्यममा सफल प्रशिक्षण लिएकी छिन् । उनले आफ्नु करियरको सुरुवातमा जंगली नामक चलचित्रमा अभिनय गरिन् । उनले १९९८मा फैसला नामक चलचित्रमा अभिनय गरिन् ।
२३ अगस्ट १९४४ )सायरा बानो | |
---|---|
![]() सायरा बानो र दिलीप कुमार | |
जन्म | सायरा बानो २३ अगस्ट १९४४ मसूरी, भारत |
अन्य नाम | सायरा बानो |
पेशा | अभिनेत्री |
कार्यकाल | १९६१–१९८६ |
धर्म | इसलाम |
जीवनसाथी | दिलीप कुमार (१९६६- वर्तमान) |
जीवनीसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा सायरा बानो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।