सामुएल उमटिटी

सामुएल उमटिटी (जन्म: १४ नोभेम्बर १९९३)फ्रान्सेली उच्चारण: [samɥɛl umtiti] एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनी क्लब बार्सिलोना र फ्रान्स राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन ।

सामुएल उमटिटी
Samuel Umtiti World Cup Trophy.jpg
उमटिटी २०१८ फिफा विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्दै
व्यक्तिगत विवरण
पुरा नाम सामुएल उमटिटी[१]
जन्म मिति (१९९३-११-१४) १४ नोभेम्बर १९९३ (उमेर २९)
जन्म स्थान युओन्डे, क्यामेरून
उचाई १.८२ मी (५ फिट ११  इन्च)[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब बार्सिलोना
सङ्ख्या २३
युवा क्लब
१९९८–२००२ मिनिभल
२००२–२०१२ लियोन
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१०–२०१२ ओलम्पिक लियोन बि 21 (0)
२०१२-२०१६ लियोन १३१ (३)
२०१६– बार्सिलोना ६३ (२)
राष्ट्रिय टोली
२००९–२०१० फ्रान्स यू-१७ (०)
२०१०–२०११ फ्रान्स यू-१८ (०)
२०११–२०१२ फ्रान्स यू-१९ १३ (२)
२०१२–२०१३ फ्रान्स यू-२० १३ (०)
२०१३–२०१४ फ्रान्स यू-२१ (१)
२०१६– फ्रान्स २९ (४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १८:१५, २७ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २३:१०, ९ सेप्टेम्बर २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्कसम्पादन

खेल जीवनसम्पादन

पुरस्कार तथा उपाधिहरूसम्पादन

राष्ट्रसम्पादन

क्लबसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि: फ्रान्स" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: ११, अन्तिम पहुँच १० जुन २०१८ 
  2. "सामुएल उमटिटी", एफसी बार्सिलोना, सेप्टेम्बर २०१८, अन्तिम पहुँच १९ अक्टोबर २०१८ 

बाह्य कडीहरूसम्पादन