सामुएल उमटिटी (जन्म: १४ नोभेम्बर १९९३)फ्रान्सेली उच्चारण: [samɥɛl umtiti] एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनी क्लब बार्सिलोना र फ्रान्स राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन ।

सामुएल उमटिटी
उमटिटी २०१८ फिफा विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम सामुएल उमटिटी[१]
जन्म मिति (1993-11-14) १४ नोभेम्बर १९९३ (उमेर ३०)
जन्म स्थान युओन्डे, क्यामेरून
उचाइ १.८२ मी (५ फिट ११  इन्च)[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या २३
युवा करियर
१९९८–२००२ मिनिभल
२००२–२०१२ लियोन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१२ ओलम्पिक लियोन बि 21 (0)
२०१२-२०१६ लियोन १३१ (३)
२०१६– बार्सिलोना ६३ (२)
अन्तर्राष्ट्रिय करियर
२००९–२०१० फ्रान्स यू-१७ (०)
२०१०–२०११ फ्रान्स यू-१८ (०)
२०११–२०१२ फ्रान्स यू-१९ १३ (२)
२०१२–२०१३ फ्रान्स यू-२० १३ (०)
२०१३–२०१४ फ्रान्स यू-२१ (१)
२०१६– फ्रान्स २९ (४)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:१५, २७ सेप्टेम्बर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:१०, ९ सेप्टेम्बर २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

पुरस्कार तथा उपाधिहरू सम्पादन गर्नुहोस्

राष्ट्र सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि: फ्रान्स" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: ११, अन्तिम पहुँच १० जुन २०१८ 
  2. "सामुएल उमटिटी", एफसी बार्सिलोना, सेप्टेम्बर २०१८, अन्तिम पहुँच १९ अक्टोबर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्