सातौँ राष्ट्रिय खेलकुद २०७३ मा क्रिकेट

सातौँ राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता २०७३ पौष ८ गतेबाट सञ्चालन भएको छ । यो प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन बिभागिय टिम गरी जम्मा ८ टिमले सहभागिता जनाएका छन । सातौँ राष्ट्रिय खेलको औपचारिक उद्घाटन पौष ८ गते देखि भएको छ ।

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा क्रिकेट
प्रशासक(हरू) नेपाल
क्रिकेटको प्रकारसिमित (२० ओभर)
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन
आयोजक(हरू)पुर्वाञ्चल
सहभागीहरू

पुरुष क्रिकेट प्रतियोगितासम्पादन

सातौँ राष्ट्रिय खेलकुद २०७३ पुरुष क्रिकेट विधामा पाँच विकास क्षेत्र र तीन बिभागिय टिम गरी कुल ८ टिमले सहभागीता जनाएका छन ।

समुह 'क'सम्पादन

समुह 'ख'सम्पादन

प्रतियोगिताहरूसम्पादन



०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
एपिएफ
१४५/४ (२० ओभर)
v मध्य-पश्चिमाञ्चल
११९/६ (२० ओभर)
एपिएफ २६ रनले विजयी
सहिद रंगशाला, बिराटनगर

०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पश्चिमाञ्चल
१२०/९ (२० ओभर)
v मध्यमाञ्चल
११६/९ (२० ओभर)
पश्चिमाञ्चल ४ रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर


०९ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
नेपाली सेना
२०९/३ (२० ओभर)
v सुदूर-पश्चिमाञ्चल
१२२/५ (२० ओभर)
नेपाली सेना ८७ रनले विजयी
सहिद रंगशाला, बिराटनगर

०९ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पुलिस
१४६/५ (२० ओभर)
v पश्चिमाञ्चल
१२९/८ (२० ओभर)
पुलिस १७ रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर


१० पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
एपिएफ
३००/४ (२० ओभर)
v सुदूर-पश्चिमाञ्चल
५६/६ (२० ओभर)
एपिएफ १४४ रनले विजयी
सहिद रंगशाला, बिराटनगर

१० पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पश्चिमाञ्चल
१२७/६ (२० ओभर)
v मध्य-पश्चिमाञ्चल
१२१/७ (२० ओभर)
पश्चिमाञ्चल ६ रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर


महिला क्रिकेट प्रतियोगितासम्पादन

सातौँ राष्ट्रिय खेलकुद २०७३ महिला क्रिकेट विधामा पाँच विकास क्षेत्र र एक बिभागिय टिम गरी कुल ६ टिमले सहभागीता जनाएका छन ।

समूह 'क'सम्पादन

समुह 'ख'सम्पादन

प्रतियोगिताहरूसम्पादन


०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
एपिएफ
११४/३ (२० ओभर)
v मध्य-पश्चिमाञ्चल
५४/८ (२० ओभर)
एपिएफ ६१ रनले विजयी
सहिद रंगशाला,बिराटनगर

०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पूर्वाञ्चल
१०४/४ (२० ओभर)
v मध्यमाञ्चल
५४/१० (१५ ओभर)
पूर्वाञ्चल ५० रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान,बिराटनगर

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्यलिङ्कहरूसम्पादन