बैजनाथपुर क्रिकेट मैदान

बैजनाथपुर क्रिकेट मैदान बिराटनगरमा रहेको क्रिकेट मैदान हो । यो क्रिकेट मैदानमा सातौँ राष्ट्रिय खेलकुद २०७३ विभिन्न विधामा खेल भएको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्यलिङ्कहरू सम्पादन गर्नुहोस्