• आवाज , बोली

पूवीय पद्धति स्वर-गायन एवं वादनमा सात स्वरको प्रयोग हुन्छ ,स रे ग म प नी । स्वर दुई प्रकारको हुन्छ -

  • शुद्ध स्वर -त्यस्तो स्वर जो आफ्नो निश्चित स्थानमा गाईन्छ , बजाईन्छ।
  • विकृत स्वर-त्यस्तो स्वर जो आफ्नो स्थानबाट केही माथि चढेर वा तल ओर्लेर प्रयोग गरिएको हुन्छ ।

विकृत स्वर पनि दुई प्रकारको हुन्छ|

  • कोमल विकृत-जब कोई स्वर आफ्नो स्थानबाट तल प्रयोग गरिएको हुन्छ |यस्तो स्वरलाई नीच _प्रकार का चिन्ह लगाईन्छ| राग बागेश्वरीको आरोह मा-स नी_ ध नी_ स,म ग_ म ध नी सं । यहाँ निषाद तथ गंधार कोमल प्रयोग गरिएको छ ।
  • तीव्र विकृत-जब कोई स्वर आफ्नो स्थानबाट केही माथि चढाई गाईन्छ वा बजाइन्छ तब त्यो तीव्र विकृत भनिन्छ|यस्तो स्वरलाई उचो \ चिन्ह लगाईन्छ| राग यमनमा "म" का प्रयोग -नि[मन्द्र}रे ग,मे प ध नी सां। (मको माथिको रेफले तीब्र जनाउछ|

सात मध्ये ४ स्वर-रे ग ध नी 'शुद्ध' का साथै 'कोमल' प्रयोग पनि हुन्छ, १ स्वर "म" 'शुद्ध' का साथ साथ 'तीव्र'प्रयोग पनि हुन्छ| परन्तु षडज तथा पंचम "सा" अनि "प" सदैव शुद्ध नै मात्र प्रयोग हुन्छ ।