सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार (नेपाल)

मुख्य रजिस्ट्रार नेपालको न्यायालयका कर्मचारीहरुमध्ये सबैभन्दा माथिल्लो पद हो।[२] मुख्य रजिस्ट्रार सर्वोच्च अदालतको प्रशासन प्रमुखको रूपमा रहन्छ। प्रधानन्यायाधीशले नेतृत्व गर्ने न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले मुख्य रजिस्ट्रार नियुक्त गर्दछ। वर्तमान समयमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर छन्।

सर्वोच्च अदालतको रजिस्ट्रार
बहालवाला
लालबहादुर कुँवर[१]
वि.सं. २०७८ माघ २६ देखि
नेपालको सर्वोच्च अदालत
प्रकारसरकारी कर्मचारी
स्थितिसक्रिय
प्रतिवेदन पेशप्रधानन्यायाधीश
नियुक्तिकर्तान्याय सेवा आयोगको सिफारिसमा नेपालको मन्त्रिपरिषद्
प्रथम पदाधिकारीनहकुल सुवेदी

इतिहास सम्पादन गर्नुहोस्

नेपालको पहिलो मुख्य रजिस्ट्रार नहकुल सुवेदी हुन्। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको पालामा यो पद सिर्जना गरिएको थियो।[३]

काम, कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

मुख्य रजिस्ट्रारहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सर्वोच्चको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर सिफारिस", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-२८ 
  2. "सर्वोच्च अदालत नेपाल", supremecourt.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-२८ 
  3. बिरही, यम, "न्यायाधीश सिफारिस विवादमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-२८