साम्द्रुप जोङ्खार जिल्ला

साम्द्रुप जोङ्खार जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। यस जिल्लाका प्रमुख भाषाहरू उत्तर र पश्चिममा छाङ्ला (शार्चोपखा) र पूर्वमा नेपाली छन्।[१]

साम्द्रुप जोङ्खार जिल्ला
བསམ་གྲུབ་ལྗོངས་མཁར་རྫོང་ཁག
भुटानको साम्द्रुप जोङ्खार जिल्लाको नक्साको अवस्थिति
भुटानको साम्द्रुप जोङ्खार जिल्लाको नक्सा
देश भुटान
सदरमुकामसाम्द्रुप जोङ्खार
क्षेत्रफल
 • जम्मा१,८७८ किमी (७२५ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा३५,०७९
 • घनत्व१९/किमी (४८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

साम्द्रुप जोङ्खार जिल्लालाई एघारवटा गाउँ समूहमा विभाजन गरिएको छ:[२]

  1. देवथाङ
  2. गोमदार
  3. लंग्चेंफु
  4. लौरी
  5. मार्टशाला
  6. ओरोङ
  7. पेमाथाङ
  8. फुन्टशोथाङ
  9. साम्राङ
  10. सेर्थी
  11. वाङ्फु

भूगोल सम्पादन गर्नुहोस्

साम्द्रुप जोङ्खार संरक्षित क्षेत्रहरू समावेश गर्दछ।[३] दक्षिणपूर्वी सामद्रप जोङ्खार जिल्ला (लाङ्चेन्फु, पेमाथाङ, साम्राङ र सेर्थीका गेवोगहरू) मा खालिङ वन्यजन्तु अभयारण्य समावेश छ, जुन जैविक करिडोरहरूबाट उत्तरमा सक्तेङ वन्यजन्तु अभयारण्य र पश्चिममा शाही मानस राष्ट्रिय निकुञ्जसँग जोडिएको छ।[३] उत्तरी लौरी गाउँको सानो भाग सक्तेङ वन्यजन्तु अभयारण्यको हिस्सा हो।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Facts about Bhutan The Land of the Thunder Dragon (Englishमा), Absolute Bhutan Books, २०१७, पृ: 368। 
  2. २.० २.१ "Chiwogs in Samdrup Jongkhar", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  3. ३.० ३.१ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्