सन्ताली भाषा दक्षिण एसियामा बोलिने भाषाहरू मध्यको एक भाषा हो । यस भाषा विषेशगरी भारत, बङ्गलादेश,भुटाननेपालमा बोलिने गरिन्छ। यस भाषा बोल्ने प्रायः जनसङ्ख्या भारतको झारखंड, बिहार, ओडिशा, त्रिपुरा, आसाम, पश्चिम बङ्गाल आदिमा बसोबास गर्दछन्। सन्ताली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भाषा हो। यो भाषा यस क्षेत्रका करिब ६२ लाख जनताले बोल्ने गर्दछन्।

सन्ताली
ᱥᱟᱱᱛᱟᱲᱤ, সাঁওতালি
मूल भाषीभारत, बङ्गलादेश, नेपाल, भुटान
Ethnicityसन्तल and तराईबासी सन्ताली
मातृभाषा प्रयोगकर्ताहरू
[१]
अस्ट्रो - एसियाटिक
क्षेत्रीय भाषाहरू
महाली
आधिकारिक अवस्था
आधिकारिक भाषा
 भारत
भाषा कोड
आइएसओ ६३९-२sat
आइएसओ ६३९-३Either:
sat – Santali
mjx – महाली
ग्लोटोलगsant1410  (सन्ताली)[२]
maha1291  (महाली)[३]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Santali at Ethnologue (18th ed., 2015)
    महाली at Ethnologue (18th ed., 2015)
  2. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "सन्ताली". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/sant1410. 
  3. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "महाली". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/maha1291. 

यो पनि हेर्नुहोस्सम्पादन