सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो । यो ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ ।

सदर चिडियाखाना
स्थापना मितिवि. सं. १९८९
स्थानजावलाखेल, नेपाल
निर्देशांक२७°४०′२३″N ८५°१८′३९″E / 27.6731849°N 85.3109334°E / 27.6731849; 85.3109334
जनावर संख्या७०८[]
प्रजाति संख्या१०८[]
बार्षिक पर्यटक१,०००,०००[]
वेबसाइटwww.centralzoo.info

सदर चिडियाखानाको स्थापना वि.सं. १९८९ मा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले निजि चिडियाखानाको रूपमा स्थापना गराएका थिए । यो १९५० मा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिएको थियो तर १९५६ मा मात्र यो सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।

जनावर तथा पंक्षीहरू

सम्पादन गर्नुहोस्
  • २०६७ मा संकलित तथ्यांक अनुसार ।[]
वर्ग प्रजाति संख्या
स्तनधारी प्राणीहरू ३४ १९६
सरीसृपहरू २१
माछाहरू १४ २३२
चराहरू ५१ २५९
कुल संख्या १०८ ७०८

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ १.३ "Central Zoo", ntnc.org.np, प्रकृति संरक्षण मंच, अन्तिम पहुँच ५ मे २०१२ 

2. वृहत ज्ञानकोष, ज्ञानेश्वर भट्टराई