जावलाखेल ललितपुर जिल्लामा पर्ने एक ठाउँ हो ।

जावलाखेल चोकको दृश्य
जावलाखेल चोकमा रहेको ४ न.वडा कार्यालय

यो ठाउँ सदर चिडियाखाना जावलाखेल दरबार, सेन्ट जेभियर कलेज लगायतले चर्चित छ।

भोटो देखाँइदै

भोटोजात्रामा जावलाखेलमा नै राष्ट्रप्रमुखलाई भोटो देखाउने प्रचलन रहेको छ।