सञ्चालक समिति भन्नाले कुनै पनि संस्था वा कम्पनीको शेयरधनीहरू मध्येबाट चुनिएका शेयरधनीहरूको समुह जसले संयुक्त रूपमा संस्था वा कम्पनीको सम्पूर्ण कार्यहरूको पूनरावलोकन गर्ने सञ्चालकहरूको समुहलाई जनाउँदछ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्