संकटा मन्दिर, काठमाडौँ

(संकटा मन्दिर, काठमाडौंबाट अनुप्रेषित)

काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।

संकटा मन्दिर (Te Baha)
संकटा मन्दिरमा शनिबार दर्शनार्थीको भीड
प्राथमिक विवरण
स्थान:टेबहाल, काठमाडौँ
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

फोटोहरु सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्