श्वेता तिवारी

भारतीय फिल्म अभिनेत्री

श्वेता तिवारी (जन्म: ४ अक्टोबर १९८०) एक भारतीय फिल्म अभिनेत्री हुन् । उनलाई अत्याधिक रूपमा पहिचान बालाजी टेलिफिल्म्सको कसौटी जिन्दगी की ले दिएको थियो।[१] जसले गर्दा टेलिभिजनको संसारमा प्रेरणा को नाम ले सबैले चिन्दछन् । श्वेता तिवारी प्रसिद्ध टेलिचलचित्र बिग बोस ४ का विजेता हुन् ।

श्वेता तिवारी
जन्म(१९८०-१०-०४)अक्टोबर ४, १९८०
प्रतापगढ़, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दू
जीवनसाथीराजा चौधरी (1998-2007)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "श्वेता तिवारी जीवनी", अन्तिम पहुँच २०१९-०२-११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्