शेखर ढुंगेल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शेखर ढुंगेल (सन् १९६२-) नेपाली साहित्यकार हुन्। उनी अमेरिकाको न्यु ह्याम्सरमा बस्छन्।
जीवनी
सम्पादन गर्नुहोस्कृति
सम्पादन गर्नुहोस्विभिन्न पत्र-पत्रिका एवम् वेबसाइटमा लेख-रचना लेख्दै आएका ढुंगेलका कृति यसप्रकार छन्ः
१) शेखरका सय कविता
२) आंकाक्षा (सन् २००६, गीति एलबम)
३) सम्झना (सन् २००७, गीति एल्बम)
३) कहाँ छ मेरो देश ? (यात्रा स्मरण)
४) क्षितिज पारिका सपनाहरू "(कथा सङ्ग्रह)
५) कुनै दिन ... (२०१३, गीति एलबम, म्युजिक नेपाल)
५) A Beautiful journey of struggle (२०१३, आत्मकथा)
उनले अमेरिकामा बनेको नेपाली चलचित्र भुल्ने पो हो की ? का लागि दुई गीत लेखेका छन्।
भ्रमण
सम्पादन गर्नुहोस्ढुंगेलले जापान, अस्ट्रेलिया, हंगकंग, सिंगापुर, बेलायत, फ्रान्स, नर्वे र जर्मनीको यात्रा गरेका छन्।