शुनिल कुमार शर्मा

नेपाली राजनीतिज्ञ

सुनीलकुमार शर्मा नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मोरङ ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१]

शुनिलकुमार शर्मा
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीभानुभक्त ढकाल
निर्वाचन क्षेत्रमोरङ ३
व्यक्तिगत विवरण
जन्म (1978-01-06) ६ जनवरी १९७८ (उमेर ४६)
मोरङ जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मोरङ ३ बाट कांग्रेसका शर्मा विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२३-०५-०५