भगवान गौतम बुद्धका बाबु तथा प्राचीन गणराज्यका शासक।

शुद्धोदन
राजा शुद्धोदन र उनको सभा
जीवनसाथीमायादेवी
महापजपती गोतामी
सन्तानगौतम बुद्ध
राजकुमारी नन्दा
राजकुमार नन्द
मातापिताSihahanu
Kaccanā

आफ्ना युवराज राजपाट त्यागेर सन्यासी बन्नेछन् भन्ने ज्योतिषको कुरा सुनेर उनले सिद्धार्थ गौतमलाई सम्पूर्ण दुख, कष्ट र दरिद्रताबाट टाढा राख्ने प्रयास गरे ।