शिशिर योगी
जन्मवि सं २०२७
दाङ लमही नगरपालिका बलरामपुर गाउँ
पेशागायक

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्

सांगीतिक यात्रा

सम्पादन गर्नुहोस्

उनका सांगीतिक गुरु गायक अम्बर गुरुङ हुन्। रेडियो नेपालको स्वरपरीक्षा पास गरेपछि उनले संगीतकार अम्बर गुरुङलाई भेटे। गुरुङसँगै करिब छ-सात वर्ष संगीत र गायन सिके। एउटा कलाकारको चरित्र सिके।

उनलाई शास्त्रीय संगीतले खुब तान्यो। यसभित्रको अलंकार, राग, सुर ताल, भाव, अभिव्यक्ति, उच्चारण, आलापमा साधना गरिरहे।

प्रसिद्ध गीतहरू

सम्पादन गर्नुहोस्

शिशिरले मायाप्रेम र राष्ट्रिय भावनाका पनि थुप्रै गीत गाएका छन्। उनका गीतहरूको गम्भीरताले श्रोतालाई छुट्टै किसिमको गहिरो अनुभूति गराउँछ।

सि गीत गीतकार संगीतकार
सारंगी त रेटे पनि माधवप्रसाद घिमिरे शक्तिबल्लभ
मानिस खोजिरहेछु डा. विश्वनाथ बराल डा. विश्वनाथ बराल
कर्णाली पारी सञ्जिबनी
चौतारीको बरै ढलेछ क्षेत्रप्रताप अधिकारी

सिस्नुपानी नेपाल

सम्पादन गर्नुहोस्

शिशिर योगी सिस्नुपानी नेपालमा पनि संलग्न रहेका छन्।

सन्दर्भ सामाग्रीहरू

सम्पादन गर्नुहोस्