शिखरपुर (सिन्धी:شڪارپور) : (उर्दु: ضِلع شِكارپُور) पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यो शहरमा चाटवटा उप विभागहरू रहेको छ । यो जिल्ला पाकिस्तानको कुल क्षेत्रफलमा २,५१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । [] सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला रको जनगणना १२,३१४,८१ रहेको छ जसमा ६,३४९,८५ पुरुष रहेका छन् भने महिलाको जनसङ्ख्या ५,९६४,७७ रहेको छ । सन् १९९८ देखि २०१७ को अन्तरालमा यो जिल्लाको वार्सिक जनसङ्ख्या ब्रिद्धि दर १.७८ रहेको थियो । इस्ट इन्डिया कम्पनीले सन् १८३३ मा यस ठाउँ कब्जा गरेको थियो भने पछि यो तपन ओटा जिल्ला - हैदराबाद, कराची र शिकारपुरमा विभाजीत भएको थियो । सन् १९९१ सम्म शिकारपुर शहर यस जिल्लाको सदरमुकामको रूपमा रहेको थियो भने तात्कालिक शासकहरूले जिल्लाको सदरमुकाम सख्खरलाई बनाएको थियो ।

शिकारपुर जिल्ला
ضلعو شڪارپور
निर्देशाङ्क: २८°००′उ॰ ६८°४०′पू॰ / २८.०००°N ६८.६६७°E / 28.000; 68.667निर्देशाङ्कहरू: २८°००′उ॰ ६८°४०′पू॰ / २८.०००°N ६८.६६७°E / 28.000; 68.667
देश पाकिस्तान
प्रदेशसिन्ध
सदरमुकामशिकारपुर
क्षेत्रफल
 • जम्मा२,६४० किमी (१०२० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[]
 • जम्मा१,२३१,४८१
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
वेबसाइटशिकारपुर सिन्ध

शिकारपुर धेरैजसो बोल्ल मार्ग माध्यमबाट हुने व्यापार आदेश दिने शहरको रूपमा रहेको थियो । केहि इतिहासकारहरुका अनुसार शिकारपुर शहर कोलहोडा शासनकाल को समयमा स्थापित भएको थियो यस जिल्ला उत्तर-पश्चिमी मुलुक र भारत लगायत मध्य एसिया मुलुक सँग को वित्तीय कारोबार गर्न थालेको थियो । यो जिल्लालाई शिकारपुर नाम राखियो किनकी तालपुर मिर्स सिकार गर्न मन पराउथे ।

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ८,८००,०० रहेको छ जसमा २४ % मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् भने अन्य गाउँ बसोबास गर्छन । कुल जनसङ्ख्याको ९८.०३ % को आवाधी इस्लाम धर्मका मानिसहरू छन् भने हिन्दु धर्मका मानिसहरूको जनसङ्ख्या १.७४ % छ जसमा शहरमा बसोबास गर्ने आवाधीको ४.३५ % रहेका छन् । यस जिल्लामा मुख्यतया सिन्घी भाषा बोल्ने मानसहरू रहेका छन् जसको आवाधी ९६ % रहेको छ भने उर्दु १.८ % र बलूची १ % रहेका छन् ।

शिखरपुर जिल्लाका सिमानमा खैरपुर, सख्खर, लरकाना, जकोवाबाद आदी जिल्लाहरू छन् जसले शिखरपुरलाई चारै दिशाबाट धेरेका छन् । यस शहरमा दुई राष्ट्रिय राजमार्गहरू (राष्ट्रिय राजमार्ग- ६५, राष्ट्रिय राजमार्ग-५५) जोडिएको छन् जसले सबैठाउँबाट चार प्रदेशका सडकहरू जोडेको छ ।

परम्परागत खाना

सम्पादन गर्नुहोस्

शिकारपुर शहरको परम्परागत खाना अचार र कुल्फी फलुदा हो जसलाई शिकारपुर शहरका स्थानीय बासिन्दाहरूले बिच्ने गर्छन् । यस जिल्लामा सबैभन्दा उत्कृष्ट शिकारपुरको सानो गाउँ अचार शाह हुसैन मोहोला जहाँ बजार क्षेत्रमा पाहिने भन्दा पनि उच्च गुणस्तरको अचार पाईन्छ । शिकारपुरको लाखी डारमा रहको डिभन होटलले जिल्लाकै सबैभन्दा उत्कृष्ट कुल्फी फदुदा बेच्ने गरेको छ ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "सन् २०१७ को जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस डट जिओभी डट पिके, मूलबाट २०१७-०८-२९-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
  2. शिकारपुर जिल्ला जनाकारी

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्