शशाङ्क कोइराला

(शशांक कोइरालाबाट अनुप्रेषित)

शशाङ्क कोईराला नेपाली कांग्रेसका महामन्त्री हुन्। उनले उक्त पदका लागि १४१७ मत ल्याई विजयी भएका थिए।[१] उनी विश्वेश्वर प्रसाद कोइरालाका पुत्र हुन्। उनी एक चर्चित ओप्थ्याल्मोलोजिष्ट (आँखाको डाक्टर) हुन्। सन् २००८ को निर्वाचनमा उनले नवलपरासी जिल्लाबाट विजय प्राप्त गरेका थिए। [२]

डा.
शशाङ्क कोइराला
महामन्त्री नेपाली कांग्रेस
पद बहाली
8 March 2016
व्यक्तिगत विवरण
जन्म२०१५ कार्तिक ८
पटना, बिहार , भारत
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथीडा. सुपात्रा कोइराला
अभिभावकs

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उम्मेदवार शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २७,०६७मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। [३] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्‍ण प्रसाद पौडेलले २५,०४७मत प्राप्त गरेका थिए। [४]

सन्दर्भ सम्पादन गर्नुहोस्