शर्मिलाकुमारी पन्त नेपालको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

शर्मिलाकुमारी पन्त
सुदूरपश्चिम प्रदेश दोश्रो प्रदेश प्रमुख
पद बहाली
२०७६ कात्तिक १८
व्यक्तिगत विवरण
जन्मरत्ननगर–१३ चितवन नेपाल
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्