शमी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपालीमा शमी भनिने रूख/वृक्षलाई बाइनोमियल नोमेनक्लेचर (द्विपदीय नामाङ्कन पद्दती) अनुसार फिकस बेन्जामिना भनिन्छ । यो वर फिकस बेन्गालेन्सिस कै परिवारमा पर्ने एउटा रूख हो । यो रूख मुख्य रूपमा दक्षिणी तथा दक्षिण-पूर्वी एसिया र अस्ट्रेलियाम पाइन्छ । यो रूख ३० मिटरसम्म अग्लो हुन्छ । यो वृक्षलाई हिन्दू धर्मावलम्बीहरू पूजा गर्दछन् ।यो रूख नेपालको पहाडी तथा तराई भेगमा पनि पाइन्छ ।
शमी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
वंश: | |
उपवंश: | |
प्रजाति: | F. benjamina
|
वैज्ञानिक नाम | |
Ficus benjamina L.[१] |
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ "Ficus benjamina", Germplasm Resources Information Network, United States Department of Agriculture, २००९-०१-१६, अन्तिम पहुँच २००९-०२-१७।
विकिमिडिया कमन्समा शमी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।