शङ्करदयाल शर्मा
डा. शंकरदयाल शर्मा ⓘ (१९ अगस्ट १९१८- २६ डिसेम्बर १९९९) भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे । यस क्रममा उनी भारतीय राष्ट्रिय काङ्ग्रेस को अध्यक्ष (१९७२-१९७४) पनि रहे ।[१]
शंकरदयाल शर्मा | |
---|---|
भारतको ९औ राष्ट्रपति | |
कार्यकाल २५ जुलाई १९९२ – २५ जुलाई १९९७ | |
उपराष्ट्रपति | कोच्चेरी रामण नारायणन |
पूर्वाधिकारी | रामस्वामी बेंकटरमण |
उतराधिकारी | कोच्चेरी रामण नारायणन |
व्यक्तिगत विवरण | |
जन्म | १९ अगस्ट १९१८ भोपाल, मध्य प्रदेश, भारत |
मृत्यु | २६ डिसेम्बर १९९९ नयाँ दिल्ली, भारत |
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस |
जीवन साथी | विमला शर्मा |
पेशा | राजनीति |
नौ अक्टोबर १९९९मा उनको हृदयघातका कारण मृत्यु भयो ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा शंकर दयाल शर्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा शङ्करदयाल शर्मा का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।