लङ्गलेङ जिल्ला (उच्चारण: /ˈlɒŋˌlɛŋ/) भारतको नागाल्यान्डको एघार जिल्लाहरूमध्ये एक जिल्ला हो । भारतको ६४० जिल्लाहरूमध्ये यो आठौँ सबैभन्दा थोरै जनसङ्ख्या भएको जिल्ला हो । नागाल्यान्डको एक प्रमुख समुदायको रूपमा रहेको फोम जानजाति, यहाँका स्थायी बासिन्दा हुन् । प्रारम्भिक रूपमा ट्वेनसाङ जिल्लाको प्रशासनिक भाग रहेको यो जिल्ला सन् २००४ जनवरीमा एउटा छुट्टै जिल्लाको अस्तित्व पाएको हो ।[१]

लङ्गलेङ जिल्ला
लङ्गलेङको स्थानको अवस्थिति
लङ्गलेङको स्थान
निर्देशाङ्क: २६°३१′उ॰ ९४°५६′पू॰ / २६.५१७°N ९४.९३३°E / 26.517; 94.933निर्देशाङ्कहरू: २६°३१′उ॰ ९४°५६′पू॰ / २६.५१७°N ९४.९३३°E / 26.517; 94.933
प्रदेशनागाल्यान्ड
देशभारत
Seatलङ्गलेङ
उन्नतांश
१,०६६ मिटर (३४९७ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा५०,५९३
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-NL
वेबसाइटnagaland.gov.in

भूगोल सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

धर्मवलम्वी सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३०